Grab 90% Discount

Your Gateway to|

Access the latest government job vacancies, practice MCQs, take mock exams, and get comprehensive study materials all in one place.

100+
Active Exams
1000+
Registered Users
1000+
MCQ Questions
85%
Success Rate

Latest News & Updates

के तपाईंलाईसरकारी बैंकमा जागिर खाने मन छ?Sansthan

के तपाईंलाईसरकारी बैंकमा जागिर खाने मन छ?

नेपालको सन्दर्भमा 'सरकारी जागिर' आफैमा एउटा प्रतिष्ठाको विषय हो, त्यसमा पनि 'सरकारी बैंक' को जागिर हुनु भनेको समाजमा छुट्टै पहिचान, आर्थिक सुरक्षा र उज्ज्वल भविष्यको सुनिश्चितता हुनु हो। यदि तपाईं पनि लोकसेवा वा बैंकिङ तयारीको सोचमा हुनुहुन्छ भने, यो लेख तपाईंको लागि एउटा पूर्ण गाइड बन्नेछ।

5/3/2026, 9:51:45 AM
Read More
नेपाल खानेपानी संस्थानमा भारि मात्रामा जागिर खुल्योSansthan

नेपाल खानेपानी संस्थानमा भारि मात्रामा जागिर खुल्यो

नेपाल खानेपानी संस्थानमा भारि मात्रामा जागिर खुल्यो: इन्जिनियरदेखि सहायक तहसम्म १५०+ पदका लागि दरखास्त आह्वान काठमाडौँ । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूका लागि खुसीको खबर छ! नेपाल खानेपानी संस्थानले प्रशासन र प्राविधिक तर्फका विभिन्न रिक्त पदहरू पूर्ति गर्न ठूलो संख्यामा नयाँ भर्ना खोलेको छ।

4/22/2026, 3:00:08 AM
Read More
के तपाईं कम्प्युटर अपरेटरको तयारी गर्दै हुनुहुन्छ? यसरी गर्नुहोस तयारी !Others

के तपाईं कम्प्युटर अपरेटरको तयारी गर्दै हुनुहुन्छ? यसरी गर्नुहोस तयारी !

कम्प्युटर अपरेटरको परीक्षामा नाम निकाल्न तीनवटा खम्बा बलियो हुनुपर्छ: Theory, MCQ, र Practical (Typing).

4/15/2026, 4:44:43 PM
Read More

Latest Vacancies

Latest Results

Nijamati

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७३२४-१७३२९/०८०-८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौं तह, मेडिकल अधिकृत पदको लिखित परीक्षामा सखिमल उिेदवारहरु मध्ये, वर्ाानुक्रमानुसार देहायका रोल नम्बर था नाम थर भएका उिेदवार उत्तीर्ा भई सामूमहक परीक्षर् र अन्तवाा ााको लामग छनडट भएको सूचना प्रकाशन गररएको छ

Published Date:
10/22/2025, 6:15:00 PM
Banking

कृषि विकास बैंक लिमिटेडको यस आयोगबाट लिइएको लिखत परिक्षाको नतिजा २५/२०७९-८० (खुला तथा समावेशी) विक्षापनमा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उतीर्ण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गररएको छ । सम्पूर्ण विस्तृत जानाकारीको लागी तलको Read More मा गई हेर्नुहोस!

Published Date:
10/21/2025, 12:00:00 AM
Nijamati

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १६६९५-१६६९८/०८०-८१ (खुला तथा सामवेशी) मालिइएको लिखित परीक्षामा सम्मिलित उम्मेवार मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेवार उतीर्ण भई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तवार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि लोक सेवा आयोगले यो सूचना प्रकाशन गररेको छ। सम्पूर्ण विस्तृत जानाकारीको लागी तल Read More मा गई हेर्नुहोस!

Published Date:

Daily Study Goal

Keep up your preparation momentum!

75% completed today