Grab 90% Discount

परराष्ट्र सेवा, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १६६९५-१६६९८/०८०-८१ (खुला तथा सामवेशी) मालिइएको लिखित परीक्षामा सम्मिलित उम्मेवार मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेवार उतीर्ण भई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तवार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि लोक सेवा आयोगले यो सूचना प्रकाशन गररेको छ। सम्पूर्ण विस्तृत जानाकारीको लागी तल Read More मा गई हेर्नुहोस!

Date:10/1/2025, 5:02:25 AM
411
Nijamati

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १६६९५-१६६९८/०८०-८१ (खुला तथा सामवेशी) मालिइएको लिखित परीक्षामा सम्मिलित उम्मेवार मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेवार उतीर्ण भई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तवार्ताको लागि

छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि लोक सेवा आयोगले यो सूचना प्रकाशन गररेको छ।

सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तवार्ताको लागि छनौट भएका उम्मेवारहरूले पासर्पोट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र दितीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ। आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुय्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने अन्तवार्ता दिन आउँदा माथि उल्लिखित सक्कल कागज र प्रवेशपत्र लिई १(एक) घण्टा अगावै आयोगको अन्तवार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनु पर्नेछ। सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तवार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ official जानकारीको लागी तलको Link मा click गर्नुहोस।

https://psc.gov.np/uploads/others/16695_16698_080_81_Pararastra_390.pdf

Recent News

Daily Study Goal

Keep up your preparation momentum!

75% completed today