कृषि विकास बैंक लिमिटेडको लिखत परिक्षाको नतिजा (ऋृण सहायक, प्रविधिक)
कृषि विकास बैंक लिमिटेडको यस आयोगबाट लिइएको लिखत परिक्षाको नतिजा २५/२०७९-८० (खुला तथा समावेशी) विक्षापनमा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उतीर्ण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गररएको छ । सम्पूर्ण विस्तृत जानाकारीको लागी तलको Read More मा गई हेर्नुहोस!
Date:10/1/2025, 5:02:25 AM
465
साथै अन्तवार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्नुहुन अनुरोध छ । official जानकारीको लागी तलको Link मा click गर्नुहोस् https://psc.gov.np/assets/uploads/files/%E0%A5%A8%E0%A5%AB_%E0%A5%A6%E0%A5%AD%E0%A5%AF-%E0%A5%AE%E0%A5%A6_.pdf
