Grab 90% Discount
Technical Sangh Vacancy Notice 2081/82 - Complete Information

Technical Sangh Vacancy Notice 2081/82 - Complete Information

८२ सालको संघिय प्राबिधिक तर्फ (ना.सु.) बिज्ञापन : 2082 psc vacancies technical level 5th : Computer operator, technician, civil engineer , Survey, Mechanical Engineer , electrical Technician , Laboratory Technician, librarian, staff nurse, H.A. etc

Date:10/1/2025, 5:02:26 AM
834
Nijamati

लोकसेवाले सधैको बर्ष जस्तै यसपाल पनि आफ्नो बार्षिक कार्यतालिका अनुरुप २०८१/10/30 मा  प्राबिधिक तर्फ नायक सुबा सोसरहको (रा.प.अन. प्रथम) Assistant IT, Computer Technician, Computer  Operator,  Civil Engineer , Survey,  Mechanical  Engineer , electrical Technician , Laboratory Technician, librarian, recording operator , Photographer , staff nurse, health assistant लगायत अन्य राम्रैँ सङशख्यामा बिज्ञापन गरेको छ।


फाराम भर्ने अन्तिम मितिः Application Date

2081/11/20

डब्बल दसतुर : Double fee:

2081/11/27

उमेरको हद : Age limit :-

18 बर्ष पुरा भई ३५ बर्ष ननाघेको ( पुरुषको हकमा) ४० बर्ष ननाघेको (महिलाको हकमा)

 

परिक्षाको किसिमः Exam format

 लिखित प्रयोगात्मक(आवश्यक भय) तथा Interview

परिक्षा केन्द्रः exam center

 लोकसेवा आयोगले पछि प्रकाशन गर्नेछ।

 

दरखास्त वुझाउने विधि र स्थान: How to apply
दरखास्त दस्तरु आयोगको अनलाईन दरखास्त प्रणाली मार्फत किद्यतुीय माध्यमबाट सोझौ Master ID र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर कप्रन्द्ट गरी तोककएका बैंकबाट नगदसमेत बझाउन सककनेछ।

अपलोड गर्नु पर्ने कागजातहरु: Required Documents

उम्मेदिारलेशैखिक योग्यता, ताधलम, अनभुव, समाबेशी समूह खल्ने कागजात लगायत सम्बन्धित किज्ञापनमा तोककएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोककएको स्थानमा PDF Format मा अपलोड गनाुपनेछ। सबैउम्मेदिारलेआफ्नो नागररकताको प्रमाणपत्रको अगाधडको भाग स्क्यान गरी JPG Format मा अपलोड गर्नु पनेछ। दरखास्तमा उल्लेख गरेको कििरणका सम्बन्धित उम्मेदिार स्वमं पुर्ण जवाफदेही हनुपुनेछ।

 

तलब : Salary

प्रचलित कानुन बमोजिम (नायक सुव्बा सोसरह)

न्यूनतम योगेता :  Qualification

‌+2 pass साथै आवश्यकता अनुसार तालिम। बिस्त्रित जानकारीको लागी तल Original file हेर्नुहोला।
click here to view vacancy original : https://drive.google.com/file/d/1ENuvG-EZ4x1D8rU2kEPvkRXxm9dLQlp6/view?usp=sharing

Recent News

Daily Study Goal

Keep up your preparation momentum!

75% completed today